६ कार्तिक २०८३, शुक्रबार

धनुषाको नगराइन नगरपालिका २ मा किन रोकियो मतगणना ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा, २ जेठ । धनुषाको नगराइन नगरपालिका–२ को मतगणना रोकिएको छ ।

राष्ट्रिय प्रावि जटहीमा मतगणनाको क्रमा मतपत्रमा निर्वाचन अधिकृतको दस्तखत नभेटिएपछि लोसपाका मेयरका उम्मेदवार राजेश चौधरीसहित ११ जनाले निवेदन दिएपछि मतगणना स्थगित गरिएको निर्वाचन आयोगले जनाएको छ ।