६ कार्तिक २०८३, शुक्रबार

शैल्यशिखरमा माईक्रो दुर्घटना हुँदा ३ जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शैल्यशिखर, २ जेठ । शैल्यशिखर नगरपालिकामा माईक्रो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। गोकुलेश्वरबाट पनेबाँजतर्फ आउँदै गरेको म १ ज २७७ नम्बरको माईक्रो शैल्यशिखर नगरपालिकाको वडा नम्बर ६ ग्वानीको वडा कार्यालय नजिक लाखोलामा दुर्घटना भएको हो।

दुर्घटनामा चालक प्रकाशसिंह धामी, सवार नविनसिंह धामी र हरिश धामीको मृत्यु भएको छ। मृतक तीनै जना ग्वानीका स्थानीय हुन्।

नेकपा एमालेका कार्यकर्ताहरुलाई विजय जुलुसमा गोकुलेश्वर लग्नका लागि पनेबाँज आउँदै गरेको माईक्रो सडकबाट करिब १ हजार मिट तल भिरमा खसेको र थप विवरण आउन भने बाँकी रहेको छ।