६ कार्तिक २०८३, शुक्रबार

काठमाडौँको दोस्रो वडामा पनि एमाले विजयी

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ जेठ । काठमाडौँ महानगरपालिकामा एमालेका उम्मेदवारी फराकिलो मतान्तरमा विजयी भएका छन् ।

वडा नम्बर २ को अध्यक्षमा एमालेका राजेन्द्रकुमार श्रेष्ठ १३ सय ७९ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका सूर्यलाल महर्जनले ९२६ मत प्राप्त गरेका छन् ।

श्रेष्ठ दोस्रोपटक वडाध्यक्षमा निर्वाचित भएका हुन् । वडाका सबै सदस्य पनि एमाले नै निर्वाचित भएका छन् । यहाँ मेयरमा कांग्रेसकी सिर्जना सिंहले ५६० मत प्राप्त गरेकी छन् । सिर्जनाले पनि कांग्रेसका वडाध्यक्षले पाएको भन्दा ३ सय कम मत प्राप्त गरेकी छन् ।