
काठमाडौँ, २ जेठ । कञ्चनपुरको कृष्णपुर नगरपालिकाको मत गणना रोकिएको छ। वडा नम्बर ९ मा खसेको भन्दा डेढसय मत बढी पाइएपछि मतगणना रोकिएको हो।
कृष्णपुर ९ मा १ हजार ९ सय १४ मत खसेको थियो। गणनाका क्रममा २ हजार ६४ मत आएपछि गणना स्थगित गरिएको निर्वाचन अधिकृत नरेन्द्र बुढाले जानकारी दिए।















प्रतिक्रिया