६ कार्तिक २०८३, शुक्रबार

मकवानपुरको इन्द्रसरोबर गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २ जेठ । मकवानपुरको इन्द्रसरोबर गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका देवकृष्ण पुडासैनी, उपाध्यक्षमा उमाकुमारी लामाले विजयी भइन् । पुडासैनीले ३ हजार ७२२ मत ल्याउँदा लामाले ३ हजार ७२५ मत प्राप्त गरिन् ।

नेपाली कांग्रेसका विश्व लामाले ३ हजार ४ सय ७२ मत ल्याएर अध्यक्षमा पराजित भए । उपाध्यक्षमा कांग्रेसकी निर्मला रूम्बा ३ हजार ६५६ मत ल्याएर पराजित भइन् । अघिल्लो स्थानीय तह निर्वाचनमा पनि यस गाउँपालिकामा नेकपा एमाले विजयी भएको थियो ।