
काठमाडौँ, १ जेठ । टोखा नगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा एमालेका उम्मेदवार रमेश डंगोल निर्वाचित भएका छन् ।
डंगोलले १५७० मत निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रमेश जोशीले १३२८ मत ल्याएका छन् ।
खुला वडा सदस्यमा एमालेका हरिकृष्ण श्रेष्ठ र कांग्रेसका हरिभक्त श्रेष्ठ निर्वाचित भएका छन् ।
महिला सदस्यमा शान्ता राई र दलित महिला सदस्यमा देवी माया नेपाली निर्वाचित भएका छन् ।















प्रतिक्रिया