६ कार्तिक २०८३, शुक्रबार

बैतडीको पञ्चेश्वरको अध्यक्ष र उपाध्यक्षमा एमालेका चन्द र भट्ट विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी, १ जेठ । बैतडीको पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का गोरखबहादुर चन्द विजयी भएका छन् । त्यस्तै, उपाध्यक्षमा पनि एमालेकै बिना भट्ट निर्वाचित भएकी छन् ।

चन्दले ३७८२ मत ल्याएर विजयी हुँदा उनका प्रत्यासी कांग्रेसका रमेश भण्डारीले २४८८ मत ल्याएका छन् ।

त्यस्तै, उपाध्यक्षमा भट्टले ३०६४ मतसहित विजयीि भएकी थिइन् । उनका प्रत्यासी नेकपा एसका राजेन्द्र चन्दले २५०० मत प्राप्त भएको छ ।