६ कार्तिक २०८३, शुक्रबार

काठमाडौँ महानगरमा बालेन साहको फराकिलो मतान्तरले लिड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ जेठ । काठमाडौँ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो अन्तरले लिड गरेका छन् ।

भर्खरैको मतपरिणामअनुसार साहले ४१३९ मत ल्याउँदा नेकपा (एमाले)का केशव स्थापितले २१४८ ल्याएका छन् भने कांग्रेसकी सिर्जना सिंहले १९३४ मत प्राप्त गरेकी छन् ।