६ कार्तिक २०८३, शुक्रबार

बाँकेका १३ वडाको मतपरिणाम सार्वजनिक, कहाँ कस्को नेतृत्व ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँके, १ जेठ । बाँकेका ८ पालिकाका ८१ वडामध्ये १३ वडाको मतपरिणाम सार्जजनिक भएको छ। १३ वडाको मतपरिणाम सार्वजनिक हुँदा ५ वडामा नेकपा एमाले र ४ वडा नेपाली कांग्रेसले जितेको छ।

जनता समाजवादी पार्टी (जसपा) बाँकेका दुई वडामा विजयी भएकोमा नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एकरएक ठाउँमा जितेका छन्।

नेकपा एमालेले जितेका वडा

यमबहादुर खड्का (बाँके राप्ती सोनारी गाउँपालिका १)
मीनकुमार थारु (राप्तिसोनारी गाउँपालिका ३)
प्रमोद रिजाल (नेपालगन्ज उपमहानगरपालिका १)
ज्ञानेन्द्र ओली (राप्ती सोनारी गाउँपालिका ९)
रूपबहादुर मल्ल (बैजनाथ गाउँपालिका १)

नेपाली कांग्रेसले जितेका वडा

जबर अलि बेहना (नेपालगञ्ज उपमहानगरपालिका २३)
मनबीर खत्री (खुजुरा गाउँपालिका १)
पतेश्वरी कुर्मी (डुडुवा गाउँपालिका १)
दीपेन्द्रकुमार चौधरी (कोहलपुर नगरपालिका १५)

जसपाले जितेका वडा

अब्दुल गफ्फार हलवाई (नेपालगन्ज उपमहानगरपालिका २२)
मो रजा राई (जानकी गाउँपालिका १)

नेकपा माओवादीले जितेको वडा

बद्रीप्रसाद जैशी (कोहलपुर नगरपालिका १)

राप्रपाले जितेको वडा

मनोज श्रेष्ठ (नेपालगन्ज उपमहानगरपालिका)