६ कार्तिक २०८३, शुक्रबार

रामेछापको गोकुलगंगा ३ रस्नालुमा एमालेको प्यानलै विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ जेठ । रामेछापको गोकुलगंगा गाउँपालिका-३ रस्नालुमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को प्यानलै विजयी भएको छ। रस्नालुको वडा अध्यक्षमा एमालेका नर बिक्रम कार्की निर्वाचित भएका हुन्।

कार्कीले १३४२ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वि कांग्रेसका चक्रबहादुर तामाङ्गले ६७८ मत प्राप्त गरेका छन्। यसैगरी वडा सदस्यमा गेल्जे शेर्पा, राम बहादुर लामा, सुनिता सुनुवार र रेनुका खाती निर्वाचित भएको अधिकृतको कार्यालयले जनाएको छ।