
काठमाडौँ, १ जेठ । काठमाडौँ महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले ३५ सय ३२ मत ल्याएर फराकिलो अन्तर कायम राखेका छन् ।
उनका प्रतिस्पर्धि एमालेका केशव स्थापितले १८ सय ५६ मत ल्याएका छन् । पाँच दलीय गठबन्धनकी साझा उम्मेदवार सिर्जना सिंहले १६ सय ६८ मत ल्याएकी छन् ।















प्रतिक्रिया