
रामेछाप, १ जेठ । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नं १ डडुवामा नेकपा एमालेको प्यानल नै विजयी भएको छ। सत्तारुढ गठबन्धनलाई हराउँदै एमालेका उम्मेदवार प्रेम लामा वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।
लामाले ११४३ मत ल्याउँदा उनका प्रतिद्वन्दी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) भक्तबहादुर थामीले १०४० मत ल्याएका छन् ।















प्रतिक्रिया