
काठमाडौँ, १ जेठ । कैलालीको धनगढी उपमहानगरपालिकाका स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता बढाउँदै लगेका छन्।
आइतबार दिउँसो साढे २ बजेसम्म तीन हजार ४५३ मतगणना हुँदा हमालले एक हजार ५४२ मत पाएका छन्। यस्तै, नेपाली कांग्रेसका नृपबहादुर वडले ९३७, नेकपा (एमाले) का रणबहादुर चन्दले २३७ मत पाएका छन्।















प्रतिक्रिया