
काठमाडौं स् रामेछापको मन्थली नगरपालिकामा नेकपा एमालेको अग्रता कायमै रहेको छ। नगरपालिकाको मेयरमा एमालेबाट लव श्रेष्ठ, कांग्रेसका उम्मेदवार विनोदकुमार कार्कीबीच प्रतिस्पर्धा रहेको छ। श्रेष्ठले १४७६ मत ल्याउँदा कार्कीले १२६७ मत ल्याएका छन्।
माओवादी-एकीकृत समाजवादी गठबन्धनबाट माओवादीका दिपकराज प्रसाई रहेका छन्। उनले ४८७ मत प्राप्त गरेका छन्।















प्रतिक्रिया