
काठमाडौँ, १ जेठ । मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादीको गठबन्धनलाई पछि पार्दै नेकपा एमालेले अग्रता बढाएको छ ।
एमालेबाट अध्यक्षका उम्मेदवार देव कृष्ण पुडासैनी शर्माले २ हजार ६७० मत प्राप्त गर्दै अग्रता बढाएका हुन् । गठबन्धनबाट कांग्रेसका विश्व लाल लामाले २ हजार ४८६ मत प्राप्त गर्दै पुडासैनीलाई पछ्याइरहेका छन् ।















प्रतिक्रिया