
काठमाडौँ, १ जेठ । रामेछाप नगरपालिकामा नेकपा एमालेको अग्रता कायमै रहेको छ। नगरपालिकाको मेयरमा एमालेका रोशन पाख्रिन र नेपाली कांग्रेसका लबश्री न्यौपानेबीच प्रतिस्पर्धा भएको हो।
वडा नम्बर १ को मत गणना सकिएर वडा नं. २ को मतगणना जारी रहँदा पाख्रिनले १०८९ र न्यौपानेले ८३५ मत प्राप्त गरेका छन्।















प्रतिक्रिया