६ कार्तिक २०८३, शुक्रबार

काठमाडौँ अपडेट- बालेन झण्डै दोब्बर मतले अघि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ जेठ । काठमाडौँ महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले झण्डै दोब्बर मतको अग्रता कायम गरेका छन् ।

६ हजार ४७३ मत गन्दा बालेनले २ हजार ४५७ मत पाएका छन् ।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले १ हजार ४२७ र गठबन्धनकी साझा उम्मेदवार कांग्रेसकी सिर्जना श्रेष्ठले १ हजार १६८ मत पाएकी छन् ।