६ कार्तिक २०८३, शुक्रबार

धुलिखेलमा एमालेका ब्याञ्जुको अग्रता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ जेठ । काभ्रेको धुलिखेल नगरपालिकामा नेकपा (एमाले)का अशोक ब्याञ्जुले अग्रता लिएका छन् ।

आइतबार विहानको ताजा मतपरिणामअनुसार ब्याञ्जुले १ हजार ७१७ मत पाएसँगै अग्रता लिएका हुन् ।

ब्याञ्जुले स्वतन्त्र उम्मेदवार बिदुर बहादुर बस्नेतभन्दा ३१० मत अन्तरले अगाडि छन् । बस्नेतले १ हजार ४०७ मत पाएका छन् ।

त्यस्तै, उपमेयरमा पनि एमालेकी लालतारा अधिकारी १ हजार ४७२ मतसहित अग्रता लिएकी छन् ।

उनलाई नेपाली कांग्रेसका निराजन जंगमले १ हजार २६२ मतसहित पछ्याइरहेका छन् ।