६ कार्तिक २०८३, शुक्रबार

चितवनको माडी–१ मा राप्रपा विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ जेठ । नेपाली काँग्रेसको प्रभाव क्षेत्रको रुपमा रहेको माडी नगरपालिका वडा नंबर १ मा राप्रपा विजयी भएको छ । सो वडामा राप्रपाका अमित लामाले १४ सय ३३ मत पाएर निर्वाचित भएका छन् ।

लामाका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका जीवन चौधरी गुरौले ९ सय ४३ मत पाएका छन् । यस्तै एमालेका टिकाराम सुवेदीले १ सय २६ मत पाएका छन्