६ कार्तिक २०८३, शुक्रबार

यस्तो छ लमजुङको मध्य नेपाल नगरपालिकाको पछिल्लो अपडेट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ जेठ । लमजुङको मध्य नेपाल नगरपालिकाको आइतबार विहान ९ बजेसम्ममा ३ हजार ३९९ मत गणना भइसकेको छ ।

जसमा मेयर पदका लागि नेपाली कांग्रेसले १ हजार ६१८ मतसहित अग्रता कायम गरेको छ भने नेकपा (एमाले) ले १ हजार ४६४ मत प्राप्त गरेको छ ।

त्यस्तै, उपमेयरमा एमालेले १ हजार ५८८ मतसहित लिड गरिरहेको छ भने सत्ता गठबन्धनका उम्मेदवारले १ हजार ३९५ मतले पछ्याइरहेका छन् ।