
काठमाडौँ, १ जेठ । रसुवाको नौकुण्ड गाउँपालिका–२ मा नेकपा (एमाले)को प्यानल नै निर्वाचित भएको छ ।
शुक्रबार भएको स्थानीय तहको मतपरिणामअनुसार वडा अध्यक्षमा एमालेका ङाफु याल्बो थोक्रासहितको प्यानल विजयी भएको हो ।
उनले ४ सय ६५ मत ल्याउँदा उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका लालसिङ नेकोरले ३ सय ३४ मत पाएका थिए ।
२०७४ मा कांग्रेसले वडाध्यक्ष जितेको थियो ।















प्रतिक्रिया