६ कार्तिक २०८३, शुक्रबार

पोखरामा नेकपा एसका उमेदवार अघि, एमाले पछिपछि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ जेठ । पोखरा महानगरपालिकामा गठबन्धनका उमेदवारले अग्रता कायम राखेका छन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता कायमै राखेका हुन् ।

अहिलेसम्म १६ सय मत गणना भएको छ । जसमा आचार्यले ६१३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उमेदवार कृष्ण थापाले ५८२ मत प्राप्त गरेका छन् ।

राप्रपाका शंकरप्रसाद खरालले ९८ र स्वतन्त्र उमेदवार गनेस पौडेललले २६ मत पाएका छन् ।