६ कार्तिक २०८३, शुक्रबार

धनगढीमा स्वतन्त्र उम्मेदवारको फराकिलो अग्रता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ वैशाख । धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारले फराकिलो अग्रता कायम गरेका छन् ।

हाल जारी मतगणनामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले ५२४ मत ल्याएका छन् भने काँग्रेसका नृप बहादुर वडले ३३७ मत ल्याएका छन् । त्यस्तै, एमालेका रणबहादुर चन्दले ४९ मत पाएका छन् । धनगढीमा सत्तारुढ ५ दलीय गठबन्धनलाई स्वतन्त्र उम्मेदवारले कडा चुनौती दिएका छन् ।