
काठमाडौँ, ३१ वैशाख । सरकारले फेरि डिजेल, पेट्रोल र मट्टीतेलको ह्वात्तै बढाएको छ ।
शनिबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको निर्णय गरेको हो ।
यससँगै अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।
सरकारले आजै रातीदेखि लागू हुने गरी मूल्य बढाएको हो ।















प्रतिक्रिया