
पाल्पा, ३१ वैशाख । पाल्पाको रम्भा गाउँपालिका-५ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ। वडाध्यक्ष पदमा १ हजार १३८ मत प्राप्त गरेर एमालेका खुमकान्त बस्याल विजयी भएका छन्।
उनका प्रतिद्वन्द्वी गठबन्धनतर्फ नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर कामुले ७४६ मत पाएका छन्।















प्रतिक्रिया