६ कार्तिक २०८३, शुक्रबार

काठमाडौँको पछिल्लो मतपरिणाम, बालेनको अग्रता कायमै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौँ, ३१ वैशाख । काठमाडौं महानगरपालिकामा मतगणना जारी रहेको छ। काठमाडौं महानगरमा ११ सय ८० मतगणनाको विवरण प्राप्त भएको छ ।

मेयरमा प्राप्त मत यस्तो छः

बालेन्द्र साह (लौरो) ४०१

केशव स्थापित (सूर्य) ३१९

सिर्जना सिंह (रुख) २०२