
चितवन, ३१ वैशाख । भरतपुर महानगरपालिकामा ३०० मत गणना भएको छ । गठबन्धनका तर्फबाट मेयरमा उम्मेदवारी दिएकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता लिएकी छन् ।
हेर्नुस् मतविवरणः
मेयर
एमालेका विजय सुवेदी (सूर्य) : ११०
माओवादी केन्द्रकी रेनु दाहाल (गोलाकारभित्र हसिया हथौडा) : ११६
स्वतन्त्र जगन्नाथ पौडेल (भुईकटहर) : ३५
उपमेयर
काङ्ग्रेस (रुख) चित्रसेन अधिकारी :१४०
राप्रपा (हलो) हिमला गुरुङ : ८०















प्रतिक्रिया