६ कार्तिक २०८३, शुक्रबार

गोरखाको शहिद लखनमा नेकपा एमालेको अग्रता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घैरुङ, ३१ वैशाख । गोरखाको शहिद लखन गाउँपालिकामा चलिरहेको प्रारम्भिक मत गणनामा नेकपा एमालेले अग्रता लिएको छ । अहिलेसम्म गनिसकेको वडा नं. १ को ६ सय मतमा अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष लगायत सबै पदमा एमालेले अग्रता लिएको हो।

प्राप्त जानकारी अनुसार अध्यक्षमा नेकपा एमालेका मनोज कुमार जोशीले २६२, माओवादी केन्द्रका रमेशबाबु थापा थापा मगरले १७२, काँग्रेसका नारायण प्रसाद लामिछानेले १४२, मत पाएका छन्।