६ कार्तिक २०८३, शुक्रबार

टोखा नगरपालिकामा एमालेको अग्रता कायमै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ वैशाख । टोखा नगरपालिकाको मेयर र उपमेयरमा एमाले उम्मेदवारले अग्रता कायमै राखेका छन् ।

मेयर र उपमेयर दुबैमा कांग्रेस दोस्रो स्थानमा छ । एमालेका मेयरका उम्मेदवार प्रकाश अधिकारीले ५०१ मत ल्याउँदा कांग्रेस उम्मदेवार रजनी थापाले ४०० मत पाएकी छन् । हालसम्म ११५० मत गणना भएको छ ।

उपमेयरमा एमालेकी उम्मेदवार ज्ञानमाया डंगोलले ३९१ मत प्राप्त गरेकी छन् । कांग्रेसका उपमेयर उम्मेदवार मुरारी तामाङले ३५४ मत ल्याए ।