६ कार्तिक २०८३, शुक्रबार

गोकर्णेश्वर नगरपालिकामा एमालेको अग्रता कायमै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ वैशाख । काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा एमालेको अग्रता कायमै रहेको छ ।

नगरपालिकामा मेयरका उमेदवार बनेका एमालेका उद्धव बिष्टले १२८५ मत पाएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका दीपक रिसालले ११६० मत पाएका छन् ।

नगरपालिका १ को मतगणना सकिएर वडा २ को मतगणना भइरहेको छ । उपमेयरमा पनि एमालेकी सान्नानी लामाको अग्रता छ । उनले ११९६ मत पाएकी छिन् । उनका प्रतिस्प्रर्धी तथा निवर्तमान उपमेयर शान्ति नेपालले ९३३ मत पाएकी छन् ।