६ कार्तिक २०८३, शुक्रबार

प्रधानमन्त्री देउवाले मतदान गरेकै वडामा काँग्रेस पराजित !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डडेल्धुरा, ३१ वैशाख । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेकै वडामा कांग्रेस पराजित भएको छ ।

डडेल्धुराको गन्यापधुरा-१ मा कांग्रेसका उम्मेदवारलाई हराउँदै करुवा चुनाव चिन्हका नरेश भण्डारी विजयी भएका छन् ।

भण्डारीले ६७३ मत ल्याउँदा कांग्रेस उम्मेदवारले ५४४ मत ल्याएका थिए ।