
काठमाडौँ, ३१ वैशाख । शुक्रबार देशैभर भएको स्थानीय तहको निर्वाचनको मतगणना भइरहेको छ ।
चर्चाको विषय बनेको भरतपुर महानगरपालिकामा शनिबार विहानदेखि मतगणना जारी छ । हालसम्म २ घण्टामा केवल १०० वटा मत गणना भएको छ ।
भरतपुरमा शुक्रबार करिब १ लाख २८ हजार मत खसेको छ ।
अहिलेसम्म एक स्थानमा मात्रै गणना भइरहेको छ । अब यसरी हेर्दा कम्तीमा पनि १० दिन लाग्ने देखिन्छ ।















प्रतिक्रिया