
उदयपुर, ३१ वैशाख । उदयपुरको ताप्लि गाउँपालिकामा नेकपा एमालेका अध्यक्षका उमेदवार बाबुराम राईले अग्रता लिएका छन्।
वडानं १ मा ८०० मत गणना गर्दा राईले गठबन्धन नेकपा माओबादी केन्द्रका उमेदवार ढुंगराज बिकलाई २८१ मतले अग्रता लिएका हुन्। राईले ३७५ र बिकले ९४ मत प्राप्त गरेका छन्।















प्रतिक्रिया