६ कार्तिक २०८३, शुक्रबार

काठमाडौँको प्रारम्भिक मतपरिणामपछि केशव स्थापितले के भने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ वैशाख । काठमाडौँ महानगरपालिकाको प्रारम्भिक मतपरिणामपछि नेकपा (एमाले) का उम्मेदवार केशव स्थापितले शनिबार बेलुकासम्म बालेन साहका कोही समर्थक नरहने बताएका छन् ।

आश्चर्यजनक रुपमा लौरो चुनाव चिन्ह लिएर मेयरको पदमा उठेका साहको अग्रता देखिएपछि स्थापितले यस्तो प्रतिक्रिया दिएका हुन् ।

हालसम्म २१३ मतले साह अघि छन् भने १५९ मतले स्थापितले पछ्याइरहेका छन् । त्यस्तै, कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १४३ मत प्राप्त गरेकी छन् ।

यद्यपि यो मतपरिणाम वडा नं. १ र ३२ का केही स्थानहरुको हो ।