६ कार्तिक २०८३, शुक्रबार

काठमाडौँ महानगरपालिकाको नयाँ अपडेटः बालेन साहकै अग्रता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ वैशाख । काठमाडौँ महानगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै रहेको छ ।

लौरो चिन्ह लिएर उठेका साहले हालसमम २१३ मतसहित अग्रता लिइरहेका छन् भने एमालेका उम्मेदवार केशव स्थापितले १५९ मत ल्याएका छन् भने काँग्रेसकी सिर्जना सिंहले १४८ मत प्राप्त गरेकी छन् ।