
काठमाडौँ, ३१ वैशाख । चितवनको भरतपुर महानगरपालिकाको प्रारम्भिक मतगणनामा नेकपा (एमाले)को अग्रता कायमै रहेको छ ।
हालसम्मको गणनामा एमालेका उम्मेदवार विजय सुवेदीले ११ मत प्राप्त गर्दा गठबन्धनकी उम्मेदवार रेणु दाहालले ६ मत प्राप्त गरेकी छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक मत प्राप्त गरेका छन् ।















प्रतिक्रिया