
काठमाडौं, ३१ वैशाख । चितवनको भरतपुर महनगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ ।
शुक्रबार भएको मतदानको शनिबार १२ मत गणना हुँदा ५ मत एमालेबाट मेयरका उम्मेदवार विजय सुवेदी र सत्ता गठबन्धनका तर्फबाट रेणु दाहालले ३ मत प्राप्त गरेका छन् ।
४ मत भने बदर भएको छ ।















प्रतिक्रिया