६ कार्तिक २०८३, शुक्रबार

मतदातालाई धन्यवाद दिँदै ओलीले भने- गृह प्रशासन असन्तुलित देखियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० वैशाख । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार तथा गृह प्रशासन असन्तुलित भएको बताएका छन् ।

शुक्रबार देशभर भएको स्थानीय तहको मतदानपछि अध्यक्ष ओलीले मतदातालाई धन्यवाद ज्ञापन गर्दै जारी गरेको विज्ञप्तिमा एमालेविरुद्ध सत्ता गठबन्धनले अनुचित ढंगले लागेको उल्लेख गरेका छन् ।

उनले सत्ता गठबन्धनले स्वतन्त्रतको नाममा अधिनायकवादी भूमिका खेलेको बताएका छन् ।

यस्तो छ ओलीको विज्ञप्तिः