
काठमाडौँ, ३० वैशाख । काभ्रेको चौंरीदेउराली गाउँपालिकास्थित एक मतदान केन्द्रमा मतपेटिका तोडफोड भएको छ ।
शुक्रबार विहान सुरु भएको स्थानीय तहको मतदानमा एक जनाको भोट परिवारकै अर्को हालिदिएको भन्दै विवाद सुरु भएको तनावको स्थिति सिर्जना भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेले दैनिक नेपाललाई जानकारी दिएको छ ।
उनका अनुसार हाल दुवै पक्षलाई राखेर मिलाउने प्रयास भइरहेको छ ।















प्रतिक्रिया