काठमाडौँ, ३० वैशाख । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मतदान गरेका छन् ।
थापाले हेटाैँडाकाे वंश गोपाल उमाविबाट मतदान गरेका हुन् । उनले पार्टीको निर्णयअनुसार एमालेको चुनाव चिन्हमा मतदान गरेको पत्रकारहरुलाई जानकारी गराएका छन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया