६ कार्तिक २०८३, शुक्रबार

बाराको देवतालमा झडप हुँदा अश्रुग्यास प्रहार, रोकियो मतदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, ३० वैशाख । बाराको देवताल गाउँपालिका वडा ७ मा मतदान रोकिएको छ ।

मतदान सुरु भएको केही समयपछि दुई पक्षबीच विवाद हुँदा झडप भएको हो ।

झडपका क्रममा केही घाइते भएको बताइएको छ ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । झडपपछि मतदान रोकिएको बताइएको छ ।