
काठमाडौं, २९ वैशाख। प्रहरीले नेत्रविक्रम चन्द विप्लवको पार्टीबाट अलग भई नेकपा (बहुमत) गठन गरेका धर्मेन्द्र बास्तोलालाई दाङमा केहीबेर सोधपुछ गरी छाडेको छ।
सुर्खेत घर हिँडेका उनलाई राप्ती गाउँपालिकाको भालुवाङमा प्रहरीले रोकेर सोधपुछ गरेको थियो। चुनाव विरोधी भएका कारण उनलाई सोधपुछ गरिएको बताइएको छ।















प्रतिक्रिया