६ कार्तिक २०८३, शुक्रबार

मोरङको मिक्लाजुङमा ओली पुग्दा जे देखियो (फोटोफिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, २७ वैशाख । देशैभर स्थानीय तहको निर्वाचनको प्रचाप्रसार गर्ने क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मोरङको मिक्लाजुङ पुग्दा स्थानीयमा निकै उत्साहित देखिएको छ ।

मंगलबार एमालेले आयोजना गरेको बृहत् चुनावीसभामा सहभागी हुन ओली पुग्दा बृद्धाबृद्धादेखि युवा युवतीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

यस्ता छन् तस्वीरहरुः