५ कार्तिक २०८३, बिहिबार

बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ वैशाख । आज सुन प्रतितोला एक सय रूपैयाँ बढेर ९८ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला ९८ हजार ६ सय रूपैयाँमा करोबार भएको थियो।

सोमबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रति‍ औंस १८ सय ७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।