
इटहरी, २४ वैशाख । वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि दलहरु चुनावी अभियानमा निकै व्यस्त छन् ।
यसै क्रममा नेकपा एमालेले पनि वृहत चुनावी आमसभाहरु आयोजना गरिरहेको छ ।
सुनसरीको इटहरी नगर कमिटीले आयोजना गरेको वृहत चुनावी आमसभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बाधेन गरेका छन् ।
सभामा मानवसागर उर्लिएको थियो ।
फोटोफिचरः
















प्रतिक्रिया