६ कार्तिक २०८३, शुक्रबार

प्रधानमन्त्री देउवा सेनाको हेलिकप्टर चढेर चुनावी प्रचारमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ वैशाख । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली सेनाको हेलिकप्टर चढेर चुनावी सभालाई सम्बोधन गर्न तनहुँको सदरमुकाम दमौली पुगेका छन् ।

देउवा शनिबार सत्तारुढ गठबन्धनले बुटवलमा आयोजना गरेको कार्यक्रममा सहभागी भएर दमौली पुगेका हुन् ।

देउवासंगै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता डा. प्रकाशशरण महत पनि तनहुँ पुगेका छन् ।

हेलिकप्टरबाट झरेर उनी तनहुँ जिल्ला उपसभापति देवकुमार श्रेष्ठको निजी सवारीमा कार्यक्रमस्थलमा पुगेका छन् ।