
काठमाडौँ, २४ वैशा । नेकपा एमाले काठमाडौं महानगरपालिकाले बृहद् पदयात्रा सुरु गरेको छ। शनिबार बिहान काठमाडौंका भित्रि सहरका वडा नम्बर १२, १७, १८, १९, २०,२१,२२,२३, २४, २५ र २७ गरी ११ वडामा लक्षित गर्दै बृहद पदयात्रा सुरु गरेको हो ।
कार्यक्रमलाई एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलले एमालेले खोजेको र रोजेको प्रतिनिधि एमालेले उम्मेदवार बनाएकाले घरघरमा पुगेर एमालेका नीति र कार्यक्रम बुझाउन आह्वान गरे । उनले जनताको सपना एमालेका प्रतिनिधिले मात्र पूरा गर्ने भएकाले सूर्य चिन्हमा मतदान गर्न आग्रह गरे । पदयात्रा हनुमान ढोकाबाट पदयात्रा थालिएको छ।
















प्रतिक्रिया