६ कार्तिक २०८३, शुक्रबार

मधेशमा ओलीको क्रेज, रौतहटमा उर्लियो मानवसागर (फोटोफिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, २३ वैशाख । निर्वाचनको सम्मुखमा नेकपा एमालेको क्रेज बढीरहेको छ । यसै क्रममा रौतहटमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वागतमा मानवसागर उर्लिएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली शुक्रबार चुनावी सभालाई सम्बोधन गर्न रौतहट पुगेका हुन् ।

अध्यक्ष ओलीले रौतहटको गौरु र चन्दनिगाहपुरमा आयोजित सभालाई सम्बोधन गरेका छन् ।

हेर्नुस् तस्वीर: