
काठमाडौँ, २३ वैशाख । ग्लो डिजाइन, स्टाइलिश र टिकाउ उत्पादन प्रक्रियालाई निरन्तरता दिँदै आइरहेको ओप्पोेको ए–सिरीजमा पछिल्लो समय ‘ओप्पोे ए–७६’ नेपाली बजारमा उपलब्ध गराएको थियो ।
ओप्पोे ए–७६ मा ६.५६ ईन्चको पन्च–होल स्क्रिनलाई परिस्कृत गर्दै यसमा अझ प्रतिक्रियात्मक ९० हर्ज रिफ्रेस रेट र १८० हर्ज टच स्याम्प्लिङ रेट डिस्प्लेका साथ उपलब्ध छ ।
प्रयोगकर्ताहरुलाई उत्पादनमुलक रहन तथा बिना रोकावट मनोरञ्जन प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथय समा ३३ वाट सुपरभोक चार्जिङसहितको ५००० एमएएच् क्षमताको ब्याट्री पनि जडान गरिएको छ ।
ओप्पोे ए–७६ मा १.१२ माइक्रो र एफ २.० एपर्चर सहितको ८ एमपी फ्रन्ट क्यामेरा राखिएको छ । यसमार्फत ३२६४ह२४४८ रिजोल्युसनसम्मको पोट्र्रेट सटहरु लिन सकिन्छ ।
यो फोनमाए–आई नेचुरल रिटचिङ ब्युटिफिकेशन प्रविधि परिस्कृत गरिएको छ , यसले प्रयोगकर्ताको प्राकृतिक अनुहारका बनावटलाई सुरक्षित राख्दै फ्रन्ट क्यामेराको लागि दाग हटाउने सुविधा समावेश गरिएको छ ।
यसमा भएको ३६० डिग्री फिल लाइटको सहायताले मधुरो वातावरणमा पोट्र्रेट शटहरु अझउज्यालो र स्पष्ट लिन सकिन्छ र यसमाब्युटी ईफेक्ट्स फोनको माथिल्लो भागमा सुपरईम्पोज गरिएको छ ।
यसबाहेक, यो स्मार्टफोन ९० हर्ज रिफ्रेस रेट र १८० हर्ज टच स्याम्प्लिङ रेट डिस्प्लेका साथ परिस्कृत गरिएको छ, जसले भिडियो हेर्न र गेम खेल्दा आनन्दको अनुभव दिन्छ ।
फिंगरप्रिन्ट सेन्सर फोनको छेउमा राखिएको छ, पातलो फिंगरप्रिन्ट सेन्सर र छेउमा बटनहरु भएकोले फोन हल्का, पातलो र थप सहज अनुभव सहितअझ परिस्कृत पनि देखिन्छ । ओप्पोे ए–७६ नेपाली बजारको मूल्य मात्र २९ हजार ९९० रुपैयाँ रहेको छ ।

यस मे महिनामा ओप्पोको विशेष अफरमार्फत ओप्पो ए–७६ किन्दा अन्य यी ३ उत्पादनहरुमा रु. २००० को छुट प्राप्त गर्नुहोस् ।
ओप्पो फिटब्याण्ड पहिलेको बजार मूल्य रु. ५,५९९/-
अबमात्र रु. ३,५९९/-
ओप्पोे डब्लु ३१ पहिलेको बजार मूल्य रु. ६,९९०/-
अबमात्र रु. ४,९९०/-
ओप्पोे डब्लु५१ पहिलेको बजार मूल्य रु. ८,९९०/-
अबमात्र रु. ६,९९०/-















प्रतिक्रिया