
काठमाडौँ, २३ वैशाख । अब धितोपत्र बजार (सेयर बजार) खुल्ने भएको छ । आगामी जेठदेखि शेयर बजार शुक्रबारदेखि खुल्ने भएको हो ।
यसअघि साता आइतबारदेखि बिहीबारसम्म ५ दिन खुल्दै आएको धितोपत्र बजार अब शुक्रबार पनि खुुुल्ने भएको हो ।
सरकारले शनिबार र आइतबार गरी दुई दिन विदा निर्णय गरेसँगै शेयर बजार शुक्रबार पनि खुल्ने भएको हो ।
धितोपत्र बोर्डले आइतबारको सट्टा शुक्रबार पनि बजार खोल्ने निर्णय गरेको हो ।















प्रतिक्रिया